मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खाेटाङकाे खोटेहाङमा लागेको डढेलोले जङ्गल छेउको बस्तीमा क्षति, नौ घर जले

Ujyaaloonline.com · Mon Apr 05 00:47:25 GMT 2021

खाेटाङ - खोटाङको खोटेहाङ गाउँपालिकामा रहेको जङ्गलमा लागेको डढेलोले बस्तीमा क्षति गरेको छ।

सामुदायीक वनमा लागेको डढेलोले खोटाङबजार पुरानो गाउँ र रातामाटामा गरी नौ घर जलेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)