सिटीले जित्यो लगातार चौथो पटक उपाधि
thahakhabar.com
काठमाडौं : म्याचेस्टरले सिटी लगातार चौथो पटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ।
लिगको अन्तिम खेलमा गएराति वेस्टह्याम माथि ३-१ को जित निकाले र आर्सनललाई २ अंकले पछि पार्दै सिटीले कीर्तिमानी जित निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)