'सिटीका खेलाडीको ठाउँमा म भएको भए जितेका पदकहरू डस्टबिनमा फाल्दिन्थेँ'
ratopati.com · Wed Sep 30 13:51:41 GMT 2026
म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको आर्थिक नियम उल्लंघनसम्बन्धी मुद्दामा दोषी ठहर गरिएपछि इंग्ल्यान्डको फुटबलमा पुराना उपाधि र पदकबारे बहस चर्किएको छ ।
म्यानचेस्टर युनाइटेडका पूर्वकप्तान रोय किनले सिटीका खेलाडीको ठाउँमा आफू भएको भए क्लबले जितेका पदकहरू नै डस्टबिनमा फाल्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)