महासंघका अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदुतबीच तातोपानी नाका सञ्चालन गर्ने विषयमा छलफल
kharibot.com · Wed Sep 30 13:55:00 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच तातोपानी भन्सार नाका पुनः सञ्चालनका लागि आवश्यक कूटनीतिक तथा प्राविधिक सहजीकरणबारे छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)