दूधको मूल्य बढाउन चितवनका किसान काठमाडौंमा
ekantipur.com · Wed Sep 30 13:53:17 GMT 2026

दूधको मूल्य बढाउन चितवनका किसान काठमाडौंमा
चितवनका किसानले कच्चा दूधको मूल्य बढाउन, पशु आहारको मूल्य नियन्त्रण गर्न र दुग्धजन्य उत्पादनमा भ्याट छुट दिन माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)