विदेशमा फेरि भिड्दैछ नेपाल
janaaastha.com

संयुक्त राष्ट्रसंघीय मा नवअधिकार परिषद्को नियमित निर्वाचन आगामी अक्टोबर १३ (असोज २७) मा हुँदैछ । निर्वाचनमार्फत अन्तर्राष्ट्रिय मानव अधिकार मञ्चमा पुनः सक्रिय भूमिका निर्वाह गर्ने तयारीमा नेपाल छ । यसपालि एशिया–प्रशान्त क्षेत्रबाट नेपाल, जापान, कुवेत र जोर्डन उम्मेदवार छन् । परिषद्मा कूल ४७ सदस्य राष्ट्र रहने व्यवस्था छ । क्षेत्रीय प्रतिनिधित्वका आधारमा एशिया–प्रशान्त समूहका लागि १३ सिट छुट्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)