ट्रिपियरको खुट्टाको हड्डी भाँचियो, आगामी खेल गुमाउने
lokaantar.com · Tue Feb 15 00:09:08 GMT 2022
प्रिमियर लिग क्लब न्युकासल युनाईटेडका डिफेन्डर किइरन ट्रिपियरको खुट्टाको हड्डी भाचिएको छ ।
आइतबार राति एस्टन भिल्लाविरुद्धको खेलमा ट्रिपियरको देब्रे खुट्टाको हड्डी भाचिएको न्युकासलले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)