मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अतिक्रमण गरेर बनाइएका ५१ घर–टहरा भत्काइए

ekantipur.com · Mon May 20 00:14:23 UTC 2024

काठमाडौँ — काठमाडौं महानगरपालिकाले सडक अतिक्रमण गरेर बनाइएका ५१ वटा घर–टहरा, सटर र पर्खाल भत्काएको छ । आइतबार दिउँसो डोजर लगाएर गौशाला र वाग्मती करिडोरको तीनकुनेमा बनाइएका त्यस्ता संरचना भत्काएको हो ।

गौशाला क्षेत्रमा ३० वटा सटर पूर्ण रूपमा र ६ वटा पक्की घरको अगाडिपट्टिको भाग भत्काइएको काठमाडौं नगर प्रहरीका एसपी दिनेश अर्यालले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)