प्रदेश खारेजीको अडान छाड्दै रास्वपा
khabarhub.com · Tue Sep 17 17:35:27 UTC 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेश संरचना खारेजीको अडानबाट पछि हट्ने भएको छ । नेपालको संविधानको भाग ५ मा उल्लेखित राज्यको संरचना र राज्यशक्तिको बाँडफँट प्रावधानलाई अनुसार नै अघि बढ्नेगरी रास्वपाले लिखित दस्तावेज ल्याउन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)