जापानमा कोरोना सम्बन्धित मस्तिष्कजन्य रोगबाट १० प्रतिशत बालबालिकाको मृत्यु
baahrakhari.com · Sun Mar 26 17:49:00 GMT 2023
टोकियो । जापानको स्वास्थ्य मन्त्रालयको एक अध्ययन टोलीले हालै सार्वजनिक गरेको राष्ट्रिय सर्वेक्षणको निष्कर्षमा कोभिड–१९ को सङ्क्रमणपछि मस्तिष्कसम्बन्धी कडा रोगका लक्षण भएका १० प्रतिशतभन्दा बढी जापानी युवाको मृत्यु भएको देखिएको छ ।
सन् २०२० को जनवरीदेखि सन् २०२२ को मे महिनासम्म गरिएको सर्वेक्षणमा १८ वर्षभन्दा कम उमेरका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमणसँग जोडिएको मस्तिष्कसम्बन्धी तीव्र असन्तुलनका ३४ वटा घटना फेला परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)