भारतलाई वेस्टइन्डिजले दियो ४०६ रनको विशाल लक्ष्य
ratopati.com · Wed Sep 30 14:11:58 GMT 2026
गुवाहाटी । वेस्टइन्डिजले दोस्रो एकदिवसीय खेलमा भारतलाई ४०६ रनको विशाल लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ४०५ रन बनाएको हो । यो वेस्टइन्डिजको एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठुलो योगफल हो । यसअघि वेस्टइन्डिजले सन् २०१९ मा इंग्ल्यान्डविरुद्ध ३८९ रन बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)