ओलम्पियाडमा भाग लिन नपाएपछि बुद्धिचाल महासंघको दुःखेसो
hamrokhelkud.com · Tue Sep 17 17:05:41 UTC 2024
ओलम्पियाडमा भाग लिन नपाएपछि बुद्धिचाल महासंघको दुःखेसो
काठमाडौं (हाम्रो खेलकुद)- हंगेरीमा जारी ४५ औं चेस ओलम्पियाड खेलमा नेपाली बुद्धिचाल टोलीले भिसा उपलब्ध नभएका कारण सहभागिता जनाउन पाएन । अस्ट्रेलियाबाट हंगेरी पुगेका नेपाली विवेक थिङले भने प्रतियोगितामा भाग लिइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)