लेबनानमा हिज्बुल्लाहका सयौं सदस्यहरू एकसाथ विस्फोटका घटनामा परे
lokaantar.com

लेबनानमा हिज्बुल्लाहका सयौं सदस्यहरू मेसेज पठाउन प्रयोग हुने पेजर विस्फोट हुँदा घाइते भएका छन्। मंगलबार एकसाथ कैयान पेजरहरु विस्फोट भएको समाचारमा जनाइएको छ ।
यस घटनामा कम्तीमा ९ जनाको मृत्यु समेत भएको पुष्टि भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले यस घटनामा हालसम्म २७५० जना घाइते भएको जनाएको छ । तीमध्ये २ सय जनाको अवस्था गम्भीर रहेको पनि मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)