गृह मन्त्रालयले २० जना सहसचिव र २४ जना उपसचिवको एकसाथ सरुवा (सूचीसहित)
barnanmedia.com · Wed Aug 20 23:16:03 GMT 2025

गृह मन्त्रालयले २० जना सहसचिव र २४ जना उपसचिवको एकसाथ सरुवा गरेको छ। बुधबार भएको यो निर्णयसँगै काठमाडौँ र ललितपुरसहितका जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर भएका हुन्।
काठमाडौँमा छविलाल रिजाललाई र ललितपुरमा सुमन घिमिरेलाई खटाउने निर्णय भएको छ। घिमिरे यसअघि जिल्ला प्रशासन कार्यालय धादिङको प्रमुख थिए। धादिङमा ओखलढुंगाका सीडीओ विजयराज सुवेदीलाई खटाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)