जसले जागिर छाडेर सुरू गरिन् 'क्वोः'
setopati.com · Tue Sep 20 00:32:50 GMT 2022
नेवार समुदायमा सानै उमेरमा छोरीको बेल विवाह (इही) गर्ने र गुफा राख्ने चलन छ। यो परम्पराबारे थाहा पाउँदा काठमाडौं, सामाखुसीकी आयुषा डंगोल सात वर्षकी थिइन्। त्यस बेला उनकी एक पारिवारिक साथी गुफा राखिएकी थिइन्।
गुफा राख्नु अघि 'नैंचा' ले घरका सबै महिला सदस्यको खुट्टाको नङ काटेर अलः लगाइदिने चलन छ। आयुषाका अनुसार नैंचा भनेको नङ काटिदिने महिला हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)