उद्धार कोषमा १६ अर्बभन्दा बढी, बाढीपीडितका लागि एक अर्ब निकासा
nepalpress.com · Wed Sep 30 14:42:24 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सो कोषमा मौज्दात रकम रु १६ अर्ब १५ करोड ५५ लाख ३३ हजार ४६८ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)