मध्य मेक्सिकोमा पहिरोमा परी १५ जनाको मृत्यु
lokaantar.com

मध्य मेक्सिकोमा दुईवटा पहिरोमा परी १५ जनाको मृत्यु भएको छ ।
पहिलो विपत्ति शनिबार राजधानी नजिकैको सान लुइस अयुकान गाउँमा भएको राष्ट्रिय नागरिक सुरक्षा निकायले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)