मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लेबनन र सिरियामा एकसाथ सयौं 'पेजर' विस्फोट, ९ जनाको मृत्यु

setopati.com · Tue Sep 17 18:16:00 UTC 2024

लेबनन र सिरियाका केही ठाउँहरूमा मंगलबार अपराह्न सयौं 'पेजर' हरू एकसाथ विस्फोट भएका छन्। विस्फोटका कारण अहिलेसम्म ९ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा उग्रवादी समूह हिजबुल्लाहका सदस्यहरू र एक बालिका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)