मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश २ को राजधानीबारे अधिकांश सांसदको मतः सबै दृष्टिले जनकपुरधाम उपयुक्त

deshsanchar.com · Fri Apr 23 15:27:34 GMT 2021

जनकपुरधाम– जनकपुरधाम धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा सुरक्षा दृष्टिले ठीक रहेकाले प्रदेश २ को राजधानी हुनुपर्ने भन्दै प्रदेशसभा सदस्यहरूले प्रदेशसभामा प्रस्ताव प्रस्तुत गरेका छन्।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा सांसदहरूले सचिवालयमा दर्ता गराएका प्रस्ताव प्रस्तुत गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)