मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भुटानविरुद्ध गण्डकीको दोस्रो जित

annapurnapost.com · Wed Sep 30 14:50:52 GMT 2026

काठमाडौं :

आइसीसी टी-२० विश्वकप एसिया छनोटको तयारीका रूपमा नेपाल भ्रमणमा रहेको भुटानविरुद्ध गण्डकी प्रदेशले दोस्रो जित दर्ता गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)