कर्णालीमा छात्रवृत्ति करारका स्वास्थ्यकर्मी आन्दोलित, सेवा ठप्प पार्ने चेतावनी
swasthyakhabar.com · Wed Sep 30 15:02:38 GMT 2026

सुर्खेत- कर्णाली प्रदेशमा कार्यरत छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीले स्थायी समकक्षी कर्मचारीसरह तलब, भत्ता तथा सेवा–सुविधा उपलब्ध गराउन माग गरेका छन्।
छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मी संघर्ष समिति, कर्णाली प्रदेशले सामाजिक विकास मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउँदै विगतदेखि प्रदान हुँदै आएको विशेष प्रोत्साहन भत्ताको निरन्तरता दिन र समान काम तथा जिम्मेवारीअनुसार समान पारिश्रमिकको व्यवस्था गर्न माग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)