मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पिएसजीलाई पछि पार्दै लिलेले जित्यो लिग वानको उपाधि

kharibot.com · Sun May 23 23:59:00 GMT 2021

काठमाडौँ । फ्रेन्च लिग वानको उपाधि लिलेले जितेको छ । गएराती सम्पन लिगको अन्तिम खेलमा एन्जर्सलाई २-१ गोल अन्तरले पराजित गर्दै लिलेले लिग वानको उपाधि जितेको हो ।

चौथो पटक लिग वानको उपाधि जितेको लिलेले लगातार तीन सिजन उपाधि जितेको पिएसजीको विजयक्रमलाई रोकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)