सप्तरी युथद्वारा आय–व्यय सार्वजनिक
rajdhanidaily.com · Tue Dec 05 23:25:18 GMT 2023
राजविराज । सप्तरी युथ नेपालले १२ कात्तिकदेखी २५ कात्तिकसम्म आयोजना गरेको सप्तरी महोत्सवमा १ लाख १८ हजार ८ सय रुँपैया नाफा भएको छ ।
मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक आय–व्यय विवरण हनुसार महोत्सव संचालनका लागि २५ लाख ५२ हजार ५० रुँपैया संकलन भएको थियो । त्यसमध्ये ३४ लाख ३३ हजार २ सय ५० रुँपैया खर्च भएको महोत्सव आयोजक सप्तरी युथ नेपालका कार्यवाहक अध्यक्ष मोहनकुमार यादवले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)