युवतीको हातखुट्टा र घाँटी बाँधेर पेट्रोल छर्की आगो लगाउन खोज्ने पक्राउ
barnanmedia.com · Wed Sep 30 15:20:36 GMT 2026

झापाको बिर्तामोड नगरपालिका–५ मा एक युवतीलाई हातखुट्टा तथा घाँ*टी बाँधे*र शरीरमा पेट्रोल छ*र्की आगो लगाउन खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्रा*उ पर्नेमा भारतको किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भई हाल बिर्तामोड–५ स्थित इलाम स्टेनमा रहेको अमृत भोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलिप चन्द्र राय रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)