मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसिसी प्रिमियर कप : आज नेपाल कुवेतसँग भिड्दै

kendrabindu.com · Sat Apr 29 00:17:08 GMT 2023

नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा आज शनिबार कुवेतसँग खेल्दैछ।

समूह ए को विजेता बन्दै नेपालले समूह बी को उपविजेता बनेको कुवेतलाई सेमिफाइनलमा प्रतिस्पर्धी पाएको हो। नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान बनाउने सोचका साथ मैदान प्रवेश गर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)