भोटेकोशी विपत्ति : खोज तथा पुनः प्राप्तिमा जाने सरकारको निर्णय
ekantipur.com · Wed Sep 30 15:35:15 GMT 2026

भोटेकोशी विपत्ति : खोज तथा पुनः प्राप्तिमा जाने सरकारको निर्णय
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले बाढीले निम्त्याएको विषम परिस्थिति, खोज तथा उद्धार, राहत तथा अस्थायी बसोबासको समग्र समीक्षा गर्दै यस्तो निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)