एमालेको मध्यपहाडी लोकमार्ग यात्रा सुरु हुँदै, ओलीले झुलाघाटमा उद्घाटन गर्ने
shilapatra.com · Thu Nov 30 00:30:00 GMT 2023
नेकपा एमालेले आज मध्यपहाडी लोकमार्ग यात्रा सुरु गर्दै देशको बीच भागबाट पूर्व–पश्चिम जोड्ने यो लोकमार्गले छोएका जिल्लाहरूमा एमालेले विभिन्न कार्यक्रम गर्दैछ । यात्राको सम्पूर्ण तयारी पूरा भएको एमालेले जनाएको छ ।
यात्रा सुदूरपश्चिम प्रदेशको बैतडीस्थित मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु झुलाघाटबाट सुरु हुनेछ । आज अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटमा यात्रा उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि ओली मध्यपहाडी लोकमार्ग हुँदै सुर्खेतसम्म आइपुग्नेछन् । त्यसपछि उनी पायक पर्ने जिल्लामा हुने कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)