१५ अर्ब बढी लगानीमा दक्षिण एसियाकै पहिलो 'म्यारियट लक्जरी कलेक्सन' होटल काठमाडौंमा
setopati.com · Sun Jun 07 16:32:00 GMT 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र उनकी श्रीमती जमुना गुरूङ घलेको लगानीमा निर्माण भइरहेको होटल सञ्चालनको अन्तिम चरणमा पुगेको छ।
काठमाडौंमा बनिरहेको यो होटल 'द लक्जरी कलेक्सन होटल बाई म्यारिएट' को व्यवस्थापनमा चल्नेछ। यो म्यारिएटको दक्षिण एसियाकै पहिलो लक्जरी कलेक्सन होटल हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
काठमाडौँ