एकै सिजनमा सगरमाथा चढ्ने २३ गुरूङ आरोही सम्मानित
setopati.com · Sun Jun 07 16:50:05 GMT 2026

यस वर्षको स्प्रिङ सिजनमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल २३ जना गुरूङ आरोहीलाई सम्मान गरिएको छ।
गुरूङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन) ले तमू (गुरूङ) सञ्चारकर्मी संघ, नेपाल (एटजोन) सँगको सहकार्यमा राजधानीमा आयोजित विशेष कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)