मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै स्वरोजगार

himalkhabar.com · Tue Nov 07 01:08:00 GMT 2023

रोजगारीका लागि युवा विदेश जान लालायित भइरहेका वेला वैदेशिक रोजगारीबाट फर्केका केही युवा तन्नेरी भने गाउँमै स्वरोजगार बन्न खोजिरहेका छन्।

वैदेशिक रोजगारीमा जाँदा कैलालीको धनगढी उपमहानगरपालिका-१८, ‘ए’ गाउँकी लक्ष्मी आचार्यलाई छरछिमेकले पनि राम्रो व्यवहार गरेनन्। कामको खोजीमा महिला घर बाहिर निस्कँदा गरिने छि:छि: दुरदुर उनले पनि भोगिन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)