बाजागाजासहित इन्द्ररथलाई पुर्याइयो इन्द्र दह, रातभर दीपावली
ratopati.com · Tue Sep 17 19:55:00 UTC 2024

भक्तपुर । इन्द्रजात्राको दिन मंगलबार साँझ भक्तपुरको इन्द्र दह अर्थात सिद्धपोखरीमा इन्द्र देवतालाई बिराजमान गराइ दीपावली गरिएको छ ।
भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराइ बाजागाजासहित धुमधामसँग इन्द्र दह अर्थात सिद्धपोखरीमा पुर्याई साँझबाट मेला सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)