मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महोत्तरीको बर्दिबासमा स्वतन्त्रले खोसे मेयर, उपमेयर

nepallive.com · Thu May 19 23:51:00 GMT 2022

काठमाडौं- महोत्तरीको बर्दिबास नगरपालिकाको प्रमुख र उपप्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

नगर प्रमुखमा प्रल्हाद कुमार क्षेत्री १४ हजार २१० मतसहित निर्वाचित भए। उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका राजु खड्काले ८ हजा २३२ मत पाए। उनीहरूको मतान्तर ५ हजार ८८७ छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)