रूसकाे यात्रा गर्ने भारतीय नागरिकका लागि चेतावनी
ratopati.com · Wed Sep 30 16:37:14 GMT 2026

नयाँ दिल्ली । भारतीय विदेश मन्त्रालयले रुस यात्रा गर्ने आफ्ना नागरिकहरूको लागि नयाँ चेतावनी जारी गरेको छ। मन्त्रालयले अझै पनि रुसी सशस्त्र सेनामा भर्ना भएका भारतीय नागरिकहरूको रिपोर्ट प्राप्त भइरहेको बताउँदै सो चेतावनी जारी गरेको हो ।
मन्त्रालयले भारतीय नागरिकहरूलाई विदेशमा रोजगारीका अवसरहरू खोज्दा सावधानी अपनाउन र अप्रमाणित व्यक्ति वा एजेन्टहरूबाट आउने जागिरका प्रस्तावहरूको सिकार हुनबाट जोगिन चेतावनी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)