बत्ती निर्माणको पैसा काम नगरी झ्वाम् पारेको आरोपमा ऊर्जा विकास कार्यालयका प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा
arthadabali.com · Wed Sep 30 16:37:58 GMT 2026

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुमा बत्ती निर्माणका लागि विनियोजित रकम कामै नगरी हिनामिना गरेको आरोपमा आठ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)