भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
nepallive.com · Wed Sep 30 16:54:37 GMT 2026
काठमाडौं– भारतले आफ्नो ५२ वर्ष लामो एकदिवसीय क्रिकेट इतिहासमा पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य सफलतापूर्वक पछ्याएको छ। गुवाहाटीमा बुधबार भएको वेस्टइन्डिजविरुद्धको दोस्रो एकदिवसीय खेलमा भारतले ४०६ रनको लक्ष्य ४३.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो।
यससँगै भारतले तीन खेलको एकदिवसीय सिरिज एक खेल बाँकी छँदै २–० ले आफ्नो पक्षमा पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)