गिलको दोहोरो शतक, रोहितको शतकमा भारतको कीर्तिमानी जित
onlinekhabar.com · Wed Sep 30 16:46:47 GMT 2026
१४ असोज, काठमाडौं । कप्तान शुभमन गिलको शानदार दोहोरो शतक र रोहित शर्माको शतक शतकसहित साझेदारी मद्दतमा भारतले वेस्ट इन्डिजसँगको दोस्रो ओडीआईमा कीर्तिमानी जित हासिल गरेको छ ।
बुधबार गुवाहाटीमा भएको खेलमा वेस्ट इन्डिजले दिएको ४०६ रनको विशाल लक्ष्य पूरा गर्दै भारतले ओडीआई क्रिकेटमा आफ्नो सबैभन्दा सफल रन चेज पूरा गरेको हो । भारतले ४३.३ ओभरमा २ विकेट मात्र गुमाएर लक्ष्य पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)