यी नेतालाई एमालेमै रोक्ने कसरतमा ओली, नेपाल पक्ष विभाजनको डिलमा?
nepalkhabar.com · Tue Jun 01 16:04:51 GMT 2021
अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षले राख्दै आएको माग पुरा गरे पनि अब नेकपा एमाले एक नहुने देखिएको छ।
नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ को विन्दुमा फर्काउनु पर्ने बताउँदै आएको थियो। तर, अब ओली लत्रिएर सो माग पुरा गर्न तयार भए पनि एकताको सम्भावना समाप्त भइसकेको नेपालनिकट एक नेताले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)