टी–ट्वान्टी विश्वकप क्रिकेटमा नामिबियाको ऐतिहासिक जित
baahrakhari.com · Wed Oct 27 17:39:00 GMT 2021
काठमाडौं । नामिबियाले विश्वकप क्रिकेटमा सुपर–१२ पहिलो जित निकालेको छ । विश्वकप क्रिकेटमा नामिबियाले सुपर–१२ मा इतिहासमै पहिलो जित निकालेको हो ।
आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर–१२ मा डेब्यु खेलमा नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)