वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३४ लाख ८९ हजार ठगी, चार पक्राउ
lokaantar.com

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ३४ लाख ८९ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका वीरेन्द्र तामाङ, मकवानपुरका कमलप्रसाद गौतम, अछामका गणेशबहादुर बुढा र रामेछापका बद्रिकुमार तामाङ छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)