मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र उरुग्वे खेल्दै

Ujyaaloonline.com · Fri Jun 18 23:58:34 GMT 2021

काठमाण्डाै - कोपा अमेरिका फुटबलमा समूह 'बी' का अर्जेन्टिना र उरुग्वे खेल्दै छन् । खेल बिहान पौने ६ बजे हुनेछ ।

पहिलो खेलमा चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना उरुग्वेलाई हराउँदै समूहमा पहिलो जितको खोजीमा हुनेछ । यस्तै, उरुग्वे पनि आज विजयी सुरुवात गर्न चाहन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)