Plane Diverted to Saudi Arabia After Mid-Air Incident
english.ratopati.com · Wed Sep 30 17:10:27 GMT 2026

तेल अभिभ । संयुक्त अरब इमिरेट्स (युएई) बाट इजरायलतर्फ जाँदै गरेको एउटा विमान आपत्कालीन अवस्थामा साउदी अरबमा अवतरण गरिएको छ । बुधबार विमानले आपत्कालीन सङ्केत पठाएपछि त्यसलाई साउदी अरबतिर मोडिएको थियो ।
रोयटर्स समाचार एजेन्सीका अनुसार जोर्डनको हवाई क्षेत्र हुँदै दुबईबाट तेल अभिभ उड्दै गरेको फ्लाई दुबईको उडान नम्बर एफजेड१०७३ को मार्ग परिवर्तन गरिएको थियो । यस घटनालगत्तै इजरायलले आफ्ना लडाकु विमानहरू तैनाथ गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (english.ratopati.com)