गन्तव्य कता वामदेवको अब ? विभाजन र एकीकरणको भूमिकामा अग्रणी
nepalghatana.com · Wed Jun 29 17:21:27 GMT 2022
नेपाली कम्युनिष्ट आन्दोलनमा वामदेव गौतम चिरपरिचित नाम हो । खासगरी कम्युनिष्ट पार्टीको विभाजन र एकीकरणमा गौतमको भूमिका अग्रणी रहँदै आएको छ ।
टुटफुट र पदलोलुपताको परिचय बनाएका गौतमले हिजो नयाँ कम्युनिष्ट पार्टी स्थापनाको घोषणा गर्नुभयो । आफ्नो पार्टीलाई देशभरका कम्युनिष्टको केन्द्र बनाउने उद्घोष गरेका गौतमको कदममा विगतमा उहाँसँगै सहकार्य गरेका कम्युनिष्ट नेताहरुसमेत आश्वस्त छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)
