मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इन्फान्टिनोले अर्को चार वर्ष फिफाको नेतृत्व गर्ने पक्का 

baahrakhari.com · Fri Nov 18 03:24:00 GMT 2022

काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अर्को चार वर्षे कार्यकालका लागि विश्व फुटबलको प्रशासकीय निकायमा नेतृत्व गर्ने भएका छन् । आगामी मार्चमा हुने फिफा चुनावका लागि इन्फान्टिनो एकमात्र उमेदवार भए पछि उनी तेस्रो कार्यकालका निर्विरोध निर्वाचित हुने भएका हुन् ।

इन्फान्टिनोले राष्ट्रिय संघ तथा सबै महाद्वीपहरूबाट व्यापक समर्थन प्राप्त गरेका छन् । बुधबारसम्मको समय सीमामा एकजनाको उमेदवारी परेको फिफाले बिहीबार जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)