मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडकदेखि सदनसम्म चर्चा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण

nepalghatana.com · Mon Jun 13 16:41:06 GMT 2022

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको चर्चा सडकदेखि सदनसम्म चलेको छ । तर, प्रधानमन्त्रीको सचिवालय वा परराष्ट्र मन्त्रालयले कुनै औपचारिक जानकारी दिएको छैन ।

प्रधानमन्त्री देउवा असारको अन्तिममा वासिङटन यात्रामा निस्किने तयारीमा हुनुहुन्छ । यो भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आशंका गरेको छ र भ्रमणबारे यर्थाथ जानकारी दिन माग पनि गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)