मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज मानव अधिकार दिवस, सरकारले मानव अधिकारलाई केन्द्रमा राख्दै आएको छ : देउवा

lokaantar.com · Sat Dec 10 00:02:56 GMT 2022

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका नीति तथा कार्यक्रमहरू निर्माण गर्दा मानव अधिकारलाई केन्द्रविन्दुमा राख्दै कार्य गर्दै आइएको उल्लेख गरेका छन् ।

मानव अधिकार दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उनले नेपालको संविधानले विश्वव्यापी रूपमा स्वीकार गरिएका मानव अधिकार अन्तर्गतका प्रायः सबै अधिकारलाई मौलिक हकका रूपमा स्वीकार गरी संवैधानिक प्रत्याभूति गरेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)