मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंमा बालेनको अग्रता कायमै, झण्डै ७० हजार मत गन्दा बालेनलाई २६ हजार मत

nepallive.com · Thu May 19 23:01:00 GMT 2022

काठमाडौं- काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन्। झण्डै ७० हजार मत गन्दा उनले २६ हजार ७५ मत प्राप्त गरेका छन्।

बिहान ४ बजेसम्म ६९ हजार ६८२ मत गणना भइसकेको छ। त्यसमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ५६ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसकी सिर्जना सिंहले १३ हजार ९१ मत प्राप्त गरेकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)