२४ घण्टामा थपिए ६ लाखभन्दा बढी संक्रमित - देखापढी
dekhapadhi.com · Wed Aug 11 00:45:00 GMT 2021
काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा ६ लाख ७९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।वल्डोमिटर्सको तथ्याङ्कअनुसार योसँगै विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या २० करोड ४७ लाख १७ हजार ८१४ पुगेको छ। सबैभन्दा बढी संक्रमित अमेरिकामा एक लाख ६३८ जना थपिएका छन्।सोही अवधिमा इरानमा ३९ हजार १३९,भारतमा ३६ हजार ३१६ र ब्राजिलमा ३५ हजार २४५ जना संक्रमित थपिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)