भोटेकोसी विपद् : तीन हजार ६०० बढी डीएनए परीक्षण जारी
baahrakhari.com · Wed Sep 30 17:40:49 GMT 2026

काठमाडौं । भोटेकोसी विपद्मा फेला परेका शवको डीएनए परीक्षण जारी छ ।
शव पहिचानका लागि तीन हजार ६०० बढी नमूनाको डीएनए परीक्षण जारी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)