मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बस्नेतको योगदान अविस्मरणीयः अध्यक्ष ओली

gorkhapatraonline.com · Wed Sep 30 17:48:30 GMT 2026

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले बस्नेतको निधनको दुःखद खबरले आफू स्तब्ध भएको उल्लेख गर्नुभएको छ । उहाँले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा बस्नेतले पुर्‍याउनुभएको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)