लिपुलेकको विषयमा ओलीले लिएको निर्णयबाट प्रभावित भएर एमाले प्रवेश गरेको हुँ
baahrakhari.com · Thu May 05 00:26:00 GMT 2022
वीरगञ्ज महानगरपालिकाका निवर्तमान मेयर विजय कुमार सरावगी पुनः मेयर बन्ने कसरतमा छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट १९ हजार ३९३ मतका साथ मेयरमा निर्वाचित भएका सरावगी पुनः मेरमै दोहोरिनमा विश्वस्त देखिन्छन् । मेयरकै टिकट पाउन नेकपा (एमाले)मा प्रवेश गरेका सरावगीलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पनि समर्थन छ ।
उनै मेयरका उमेदवार सरावगी सँग बाह्रखरी ले गरेको कुराकानीको सम्पादित अंश :
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)